विश्व चर्चित फुटबल क्लबले फेसबुकमा नेपाली गीत राखेपछि शुभेच्छुकमा हल्लीखल्ली

युरोपको विख्यात फुटबल क्लब इन्टर मिलानको अफिसियल फेसबुक पेज स्क्रोल गर्नुभएको छ ? त्यहाँ तपाईंको मन पगाल्ने एउटा सामाग्री छ । यो विश्व चर्चित फुटबल क्लबले नेपाली भाषामा क्याप्सन लेख्दै, पृष्टभूमिमा नेपाली गीत बजाएको छ …