ट्रम्प र इरान : वार्ता र चेतावनी

पेरिस– इरानी सर्वोच्च नेता अयातुल्ला अली खामेनीले अमेरिकाले आक्रमण गरे क्षेत्रीय युद्ध हुनसक्छ भनी चेतावनी दिए पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्झौता हुने आशा व्यक्त गरेका छन् । गत महिनाको सरकार विरोधी प्रदर्शनप्रति इरानी अधिकारीहरूको दमनपछि ट्रम्पले सैन्य कारबाहीको धम्की दिएका थिए र मध्यपूर्वमा विमानवाहक समूह पठाउने आदेश दिएका थिए ।  इरानी सर्वोच्च नेता […]