बाकु- अजरबैजानले छिमेकी देश इरानविरुद्ध कुनै पनि सैन्य कारबाहीका लागि आफ्नो हवाई क्षेत्र वा भूमि प्रयोग गर्न नदिने घोषणा गरेको छ। अजरबैजानका विदेशमन्त्री जेहुन बायरामोवले बिहीबार यो कुरा बताएका हुन्। इरानमाथि अमेरिकाले सैन्य हमला गर्न सक्ने आशंका बढिरहेका बेला अजरबैजानको यो बयान आएको हो। यसअघि संयुक्त अरब इमिरेट्स (यूएई) ले सोमबार विज्ञप्ति जारी गर्दै आफ्नो […]