बढाइएको 'मेडिकल' शुल्क फिर्ता हुनुपर्छ- वैदेशिक रोजगार व्यवसायी संघ

तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मन्त्रीस्तरीय निर्णय गर्दै शुल्क बढाएका थिए।