नेपालको लघुवित्त क्षेत्रमा पुँजी वृद्धि र संस्थागत सबलीकरणका लागि भनेर सुरु गरिएको ‘मर्जर’ नीति सधैं सुखद परिणाममा टुंगिएको छैन । यसको ज्वलन्त उदाहरण बनेको छ- नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड । तत्कालीन नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्त आपसमा गाभिएपछि सिनर्जी आउनुपर्नेमा संस्था अहिले अस्तित्व रक्षाको चरम संकटमा फसेको छ । नेपाल राष्ट्र बैंकको ‘माइक्रो–म्यानेजमेन्ट’ […]