आठ वर्षको कानुनी लडाइँपछि ब्राड पिट र एन्जेलिना जोलीबिच सहमति, आखिर के थियो विवाद ?

हलिउडका चर्चित पूर्वदम्पती ब्राड पिट र एन्जेलिना जोलीको सम्बन्धविच्छेदपछि पनि उनीहरूबिचको विवाद लामो समयसम्म चर्चामा रह्यो। कहिले सन्तानको विषय, कहिले सम्बन्धविच्छेदका सर्त त कहिले फ्रान्सस्थित संयुक्त वाइनरीको स्वामित्वलाई लिएर उनीहरू कानुनी संघर्षमा उत्रिए। तर, अब उनीको आठ वर्ष लामो कानुनी लडाइँको एउटा महत्त्वपूर्ण अध्याय अन्त्य भएको छ। पिट र जोली फ्रान्सको शातो मिराभाल नामक वाइनरीको […]