भैरहवा हुँदै भारतीय हवाई रूटको सहमति : कार्यान्वयनमा के छन् चुनौती, कति छन् सम्भावना?

प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा भएको यो सहमतिले विशेषत हवाई उड्डयन तथा पर्यटन व्यवसायी उत्साहित भएका छन्।