नियमित र विशेष महाधिवेशनको रस्साकस्सी

नेपाली कांग्रेस पार्टी इतिहासकै प्रतिकूल अवस्थामा रहेको छ। कांग्रेस केन्द्रीय कार्यालय सानेपाको प्रांगणमा उभिएर गएको सोमबार कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बोलेको वाक्य हो यो। खड्काको कथनजस्तै कांग्रेस इतिहासको गम्भीर मोडमा मात्र छैन, अन्योलमै उभिएको छ। जेन-जी विद्रोह र गुटगत राजनीतिले कांग्रेस थला पर्न लागेको छ। पार्टीभित्र जरा गाडेको गुटगत राजनीतिले पार्टी पंक्ति विषाक्त छ। त्यसैले […]