अर्णव आँधीको प्रभाव फूलखेतीमा

पोखरा । नेपालीहरुको महान् पर्व तिहारमा पोखरामा बाह्य फूल आयातलाई पछिल्ला वर्षहरुमा निस्तेज पार्ने काम भइरहेको छ । पोखरा महानगरपालिकाले स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्दै बाह्य फूल आयातलाई रोक्ने प्रयास गर्दै आएको थियो । यसका लागि अनुदानसँगै प्रवद्र्धनका कार्यक्रमसमेत गर्दै आइरहेको थियो । तर यस वर्ष अर्णव समुद्री आँधीको प्रभावपछि भएको वर्षाका कारण फूल उत्पादन घट्ने […]