नेपाली क्रिकेटमा डीआरएसको इन्ट्री, सुदूरमाथि लुम्बिनी लायन्सको गर्जन

९ कात्तिक, काठमाडौं । नेपाली क्रिकेटमा सोमबार एउटा नयाँ प्रविधि आधिकारिक रूपमा भित्रियो । आईसीसी विश्वकप देखि अन्तर्राष्ट्रिय क्रिकेटमा बारम्बार प्रयोग हुँदै आएको डिसिजन रिभ्यु सिस्टम अर्थात डीआरएस प्रविधिको प्रयोगसँगै नेपाली खेलकुदको 'बिगेस्ट इभेन्ट' को …