बाढीपीडितलाई सुरक्षित आवास र जीविकोपार्जनको व्यवस्था गर्न माग

काठमाडौं । विभिन्न अधिकारवादी संघसंस्थाहरूले रसुवा, कालीगण्डकी र बूढीगण्डकीलगायतका बाढीपीडितलाई सुरक्षित अस्थायी तथा स्थायी आवासको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले विस्थापित परिवारको पुनर्स्थापना, जीविकोपार्जनका लागि विशेष प्याकेज, क्षतिको यथार्थ विवरण सार्वजनिक गर्न तथा जोखिममा रहेका नागरिकलाई विशेष संरक्षण दिन माग गरेका हुन्। संघसंस्थाहरूले बाढी प्रभावितको शिक्षा, स्वास्थ्य र रोजगारीलाई […]