प्रधानमन्त्री कार्कीले जनमत संग्रहकाे बारेमा आगामी पुस २ गते निर्णय गर्ने: दुर्गा प्रसाई

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईबीच भेटवार्ता भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा साेमबार साँझ उनीहरूबीच भेटवार्ता भएको हो। भेटवार्तामा प्रसाईले प्रधानमन्त्री कार्कीसँग जनमत संग्रहको विषयमा संवाद गर्नुभएकाे छ। जनमत संग्रहकाे बारेमा प्रधानमन्त्री कार्कीले आगामी पुस २ गते निर्णय दिने बताएको भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रसाईले बताउनुभयाे । संरक्षक प्रसाईको […]