गण्डकीका पूर्वस्वास्थ्य मन्त्रीको घुस बार्गेनिङ: घुस मागेको भिडियो सार्वजनिक

मन्त्री पाण्डेले पोखरा–३ नदीपुरस्थित पद्मनर्सिङ होम प्रालिलाई अस्पताल स्तरोन्नतिको नवीकरण गर्न ३० लाख घुस मागेको श्रव्य दृश्य सार्वजनिक भएको हो।