काठमाडौं । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले बिहीबारदेखि टाढा र रातको समयमा यात्रा नगर्न आह्वान गरेका छन् । महासंघले आज एक विज्ञप्ति जारी गर्दै बिहीबारदेखि १२ असोजसम्म टाढा र रातको समयमा यात्रा नगर्न आग्रह गरेको हो । महासंघले यातायात सेवा सञ्चालन गर्नुपूर्व बाटोको अवस्था र मौसमबारे अनिवार्य जानकारी लिन आह्वान गरेको छ । साथै अत्यावश्यक […]