काठमाडौँ। सार्वजनिक स्थानमा जथाभावी फोहोर फाल्नेलाई १५ हजार रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था प्रस्ताव गरिएको छ। पूर्वाधार विकासमन्त्री सुनील लम्सालले प्रतिनिधिसभामा दर्ता गराएको फोहोरमैला व्यवस्थापनसम्बन्धी विधेयकमा यस्तो व्यवस्था प्रस्ताव गरिएको हो। सार्वजनिक स्थानमा राखिएका डस्टबिनमा फोहोर नहाल्ने, डस्टबिन तोडफोड गर्ने तथा सडक वा सार्वजनिक ठाउँमा फोहोर फाल्नेलाई विभिन्न कसुरअनुसार जरिवाना गर्ने प्रस्ताव गरिएकाे छ । त्यस्तै, […]