एजेन्सी । उत्तरी अफगानिस्तानको बल्ख प्रान्तमा शुक्रबार दुई वटा सवारीसाधन आपसमा ठोक्किँदा कम्तीमा चार जनाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन् । प्रान्तीय प्रहरी कार्यालयले दुर्घटनाबारे जानकारी दिएको हो । प्रहरीका अनुसार राजधानी काबुललाई बल्ख प्रान्तसँग जोड्ने राजमार्गअन्तर्गतको ‘हैरान डुअल क्यारिजवे’ मा तीव्र गतिमा गुडिरहेको एक सवारीसाधनलाई ट्रकले ठक्कर दिँदा दुर्घटना […]