प्रधानमन्त्री बालेन्द्र शाहले मुलुकमा लगानीमैत्री वातावरण निर्माणका लागि आवश्यक परे नयाँ कानुन ल्याएर भए पनि निजी क्षेत्रलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चन्द्रप्रसाद ढकालले बताएका छन्। शुक्रबार निजी क्षेत्रका व्यवसायीसहित प्रधानमन्त्री शाहसँग भएको भेटपछि ढकालले छलफल सकारात्मक र फलदायी भएको बताएका हुन्। ढकालका अनुसार भेटमा आन्तरिक तथा प्रत्यक्ष वैदेशिक लगानी प्रवर्द्धन, […]