टेलिकमको सञ्चालक समिति अध्यक्षमा राजेन्द्रकुमार पौडेल नियुक्त

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को सञ्चालक समिति अध्यक्षमा राजेन्द्रकुमार पौडेल नियुक्त भएका छन्। नेपाल सरकार मन्त्रिपरिषद्को भदौ ३ गतेको निर्णयअनुसार कोशी प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिव पौडेल सूचना तथा सञ्चार मन्त्रालयमा सरुवा भएका थिए। मन्त्रालयको सचिवको जिम्मेवारी सम्हालेसँगै उनी नेपाल टेलिकमको सञ्चालक समिति अध्यक्ष बनेका हुन्। नेपाल टेलिकमको नियमावलीअनुसार नेपाल सरकारको […]