रसुवा बाढीको १० दिन : सरकारले के गर्‍यो, फिल्डमा के छ ?

१९ भदौ, काठमाडौं । रसुवा बाढीको दशौं दिन सुरुङबाट गरिएको दुई जनाको जीवित उद्धारले सकारात्मक सन्देश प्रवाह गर्‍यो। अपर त्रिशूली–थ्री ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट उद्धार टोलीले सञ्जय साह र कविर महर्जनको उद्धार गरेको हो। योसँगै १३ …