रसुवा बाढी : बंगलादेशले नेपाललाई १० लाख अमेरिकी डलर सहयोग गर्ने
१८ भदौ, काठमाडौं । बंगलादेश सरकारले रसुवाको भोटेकोशीमा आएको बाढीका कारण प्रभावित नेपालीका लागि १० लाख अमेरिकी डलर सहयोग गर्ने भएको छ ।
बंगलादेशका प्रधानमन्त्री तारिक रहमानको बाढी प्रभावितको उद्धार, राहत र पुनर्स्थापनाका लागि नेपाललाई १० …