शीर्ष १० ब्रोकरमध्ये ६ वटाबाट खरिद, ४ वटाबाट बिक्री

साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा शीर्ष १० ब्रोकर कम्पनीमध्ये खरिदतर्फ सक्रिय हुने ब्रोकरको संख्या बिक्री गर्नेभन्दा बढी देखिएको छ। आजको कारोबारमा शीर्ष १० ब्रोकरमध्ये ६ वटा ब्रोकरबाट उच्च खरिद भएको छ भने ४ वटा ब्रोकरबाट उच्च बिक्री भएको देखिएको छ। उच्च खरिद गर्ने ब्रोकरमा इम्पेरियल सेक्युरिटिज, सनी सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज, डाइनामिक सेक्युरिटिज, […]