काठमाडौँ । नेपाल राष्ट्र बैंकको गभर्नर तथा सञ्चालक नियुक्तिका लागि आवश्यक शैक्षिक योग्यता, पेशागत अनुभव र स्वार्थको द्वन्द्व नियन्त्रणसम्बन्धी प्रावधानलाई थप स्पष्ट बनाउने गरी संघीय संसदको अर्थ समितिले नेपाल राष्ट्र बैंक ऐन संशोधनको प्रक्रिया अघि बढाएको छ । सिंहदरबारमा शुक्रबार बसेको समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल गर्दै […]