काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट काठमाडौं ल्याइएको छ । उनलाई आइतबार नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याएर छाउनीस्थित वीरेन्द्र अस्पतालमा भर्ना गरिएको हो । मन्त्री लम्सालको सचिवालयका अनुसार उनको अहिले वीरेन्द्र अस्पताल छाउनीमा उपचार भइरहेको छ । लम्साल शनिबार दार्चुलाबाट बैतडीको गोठालापानी पुगेका थिए। गोठालापानीस्थित हेरिटेज होटलमा बसेका बेला उनलाई भाइरल […]