तराईका हिंसात्मक घटनामा सरकार र रास्वपाको भूमिकाप्रति शंकर पोखरेलको प्रश्न

नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नै कार्यकर्तालाई आन्दोलनकारी बनाएर तिनैसँग वार्ता गरेर सम्झौता गरेको आरोप लगाएका छन्।