मुग्लिङ-नारायणगढ सडकमा सुक्खा पहिरो, सवारी आवागमन ठप्प

चितवन – मुग्लिङ-नारायणगढ सडकखण्डमा सुक्खा पहिरो जाँदा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका-५ स्थित मुग्लिङ बजार नजिकै मंगलबार बिहान पहिरो खसेको हो। जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी चन्द्रभूषण यादवका अनुसार अचानक सुक्खा पहिरो खसेपछि दुवैतर्फका गाडी रोकिएका छन्। अवरुद्ध सडक सफा गरेर खुलाउन सडक विभागसँग समन्वय गरी पन्छाउने काम अघि बढाइएको प्रहरीले […]