सरकारको प्राथमिकतामा परेन प्रहरी समायोजन र विद्यालय शिक्षा विधेयक

१ साउन, काठमाडौं । सरकारले अबको एक वर्षलाई कानुन निर्माणको वर्ष बनाउने भनेको छ । यस अन्तर्गत कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले १६६ वटा विधेयकको सूची नै बनाएर संघीय संसद् सचिवालयमा बुझाएको छ । १६६ …