श्रम स्वीकृतिमा अमेरिका जाने नेपालीको संख्या वार्षिक रूपमा घट्दो, ४ महिनामा ११२ मात्रै

वैदेशिक रोजगारीप्रति नेपालीको आकर्षण निरन्तर बढिरहँदा एक महिनामै ६१ हजारभन्दा बढी नागरिक श्रम स्वीकृति लिएर विदेशिएका छन्। वैदेशिक रोजगार विभागका अनुसार गत चैत महिना (२०८२) मा मात्रै ६१ हजार ८ सय १९ जनाले श्रम स्वीकृति लिएर विभिन्न गन्तव्य मुलुकतर्फ प्रस्थान गरेका हुन्। विभागका अनुसार चैतमा विदेशिने मध्ये ५५ हजार ७१२ जना पुरुष र ६ हजार […]