काठमाडौँ – आज २०८३ साल वैशाख २ गते बुधबार । वैशाख कृष्ण पक्षको त्रयोदशी तिथि। तदनुसार सन् २०२६ अप्रिल १५ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः मेष : […]