को हुन् राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त डा.भट्ट ?

मन्त्रिपरिषद् बैठकले डा. गुणाकर भट्टलाई राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको छ । सरकारले देशको दीर्घकालीन विकास योजना निर्माण तथा कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यसहित भट्टलाई उक्त जिम्मेवारी दिएको जनाएको छ । हालै बसेको मन्त्रिपरिषद् बैठकले उनको नियुक्ति गर्ने निर्णय गरेको हो । डा. भट्ट अर्थशास्त्रका विज्ञका रूपमा चिनिन्छन् । उनीसँग नीति निर्माण, अनुसन्धान तथा आर्थिक […]