१९ चैत, काठमाडौं । नेपाली कांग्रेसले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गरेर पार्टीलाई रायसुझाव दिन अध्ययन समिति गठन गरेको छ ।
पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बिहीबार एक प्रेस विज्ञप्ति जारी गरेर …