फिफा विश्वकप : दक्षिण अफ्रिकाविरुद्ध मेक्सिकोले लियो अग्रता
२९ जेठ, काठमाडौं । फिफा विश्वकप २०२६ को पहिलो खेलमा दक्षिण अफ्रिकाविरुद्ध मेक्सिकोले सुरुवाती अग्रता लिएको छ ।
मेक्सिकोको एज्टेका रंगशालामा जारी खेलमा घरेलु टोलीले खेलको नवौं मिनेटमा अग्रता लिएको हो ।
मेक्सिकोका लागि जुलियन क्विनोनेसले गोल …