काठमाडौं- राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउन महाअभियान नेपालका अभियन्ता दुर्गा प्रसाईं रिहा हुने भन्दै उनका समर्थकहरू माइतीघर मण्डलमा जम्मा भएका छन् । सर्वोच्च अदालतले गत शुक्रबार मेडिकल व्यवसायी प्रसाईंलाई अदालतमा उपस्थित गराउन आदेश दिएको थियो । सर्वोच्चको उक्त आदेशपछि जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार उपस्थित गराउँदैछ । सम्भवत: उनी सर्वोच्चको आदेशमा रिहा हुने […]