बजारमा खाना पकाउने एलपी ग्यासको अभाव चुलिँदै जाँदा इन्डक्सन चुल्होको प्रयोग बढ्नुका साथै बजारमा कालोबजारी हुन थालेको छ । ग्यास सहज रूपमा नपाएपछि उपभोक्ताहरू वैकल्पिक माध्यमतर्फ आकर्षित हुँदा इन्डक्सन चुल्होको माग ह्वात्तै बढेको छ भने व्यापारीहरुले कालोबजारी गर्न थालेका गुनासाहरु उपभोक्ताहरुले गर्न थालेका छन् । ग्यास आपूर्तिमा समस्या समाधान गर्न नेपाल आयल निगमले उद्योगहरूलाई आधा […]