लगातारको वर्षाका कारण बुटवल–पाल्पा सडक अवरुद्ध

पाल्पाको तिनाउ गाउँपालिका– ३ सिद्धबाबा क्षेत्रमा सडकमाथिबाट लेदोसहित ढुंगा झरेपछि शनिबार बिहानदेखि सडक अवरुद्ध भएको हो ।