विद्यालयमै पुगेर दुर्व्यसनविरुद्ध प्रहरी अभियान

नेपाल प्रहरीले दुर्व्यसनविरुद्ध विद्यालयस्तरमै पुगेर जनचेतना कार्यक्रम सञ्चालन गर्न थालेको छ।