हङकङमा ७८ वर्षीय लोकतन्त्रवादी नेता जिम्मीलाई २० वर्षको जेल सजाय

२८ माघ, काठमाडौं । हङकङको एक अदालतले प्रजातन्त्रवादी अभियानकर्मी तथा बेलायती नागरिक जिम्मी लाईलाई २० वर्षको जेल सजाय सुनाएको छ । हङकङको अदालतको यो फैसलाको बेलायतले यसको कडा निन्दा गरेको छ। बेलायतकी विदेश सचिव इभेट कूपरले ७८ …