काठमाडौंं । नेपाल प्रहरीका १६ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)लाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवा गर्न सिफारिस गरिएको छ । बढुवा समितिको सोमबार बसेको बैठकले उनीहरुलाई बढुवा सिफारिस गरेको हो । बढुवा सिफारिस हुने सूचीको पहिलो नम्बरमा डीएसपी पुष्पराज मल्ल रहनुभएको छ । बैठकले डिएसपीहरू धर्मराज भण्डारी, रबिन श्रेष्ठ, दिलिप कुमार गिरी, कुमार विक्रम थापा, […]