राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रत्येक अमेरिकीलाई ट्यारिफ राजस्वबाट २ हजार डलरका चेक पठाउने आफ्नो पुरानो वाचा दोहोर्याएका छन्। न्युयोर्क टाइम्सका पत्रकारहरूसँग करिब दुई घण्टा लामो अन्तर्वार्ताका क्रममा उनले यस्तो भुक्तानी उपलब्ध गराउन संसदको अनुमति आवश्यक नपर्ने र यो वर्षको अन्त्यतिर ती चेकहरू पठाइने बताएका हुन्। यसअघि ट्रम्पले सन् २०२६ को मध्यतिरदेखि प्रत्येक अमेरिकी नागरिकलाई दुई हजार […]