सुर्खेत । कर्णाली प्रदेश सभाको दोस्रो अधिवेशनअन्तर्गत सातौं अधिवेशन आजदेखि सुरु हुँदैछ । ९ माघमा बसेको प्रदेशको मन्त्रिपरिषद बैठकले १८ गते संसद अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो । यो अधिवेशनको पहिलो बैठक आइतबार दिउँसो १ बजे बोलाईएको छ । प्रदेश सभाको छैटौं अधिवेशन २१ साउन २०८२ मा अन्त्य गरिएको थियो । एउटा […]