भदौ २३ को आन्दोलनमा हताहतीबारे ओलीका पाँच तर्क, सुरक्षाकर्मीले कानुनको पालना गरेको जिकिर

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ गते भएको जेन-जी आन्दोलनको घटनाबारे स्पष्टीकरण दिँदै आफ्नो बचाउ गरेका छन् । उनले केही दिनयता तत्कालीन प्रधानमन्त्री हुँदाको समयमा आफ्नै नागरिकमाथि गोली चलाउन आदेश दिएको भनेर लगाइएको आरोप उनले अस्वीकार गरेका छन् । ओलीले माइतीघरमा शान्तिपूर्ण रहेको प्रदर्शन बानेश्वरको निषेधित क्षेत्रमा आइपुगेपछि घुसपैठ भएर हिंसात्मक हुन […]