काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले चौथो दक्षिण एसियाली सिनियर एथलेटिक्स च्याम्पियनसिपका पदक विजेतालाई बधाई दिएकाे छ। राखेपका सदस्य-सचिव टंकलाल घिसिङले बिहीबार पदक विजेतालाई भेटेरै बधाई दिएका हुन्। भारतको झारखण्डमा गत कात्तिक ६ देखि ८ गतेसम्म भएको प्रतियोगितामा नेपालले २ रजत र ४ कांस्य पदक जितेको थियो। राजन रोकायले १० हजार मिटर दौड र सोमबहादुर […]