काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले देशका सातै प्रदेशमा सन्देश सभा गर्ने बताएका छन् । ती सभाहरूबाट आफूहरूको दल नेकपाको शक्तिको ज्वाला देखाउने उनले बताएका छन् । नवगठित दलका पदाधिकारीहरुको बैठक बसेर एकताको सन्देश दिन कार्यक्रम तय गरिएको उनले बताए । पेरिसडाँडामा भएको बैठकबाट आइतबार बाहिरिने क्रममा गौतमले समाजवाद निर्माण गर्न आफ्नो दल अघि […]