जाँचबुझ आयोग आईजीपीको फुलीसँग डराएको कि प्रतिशोध साधेको ?
निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङलाई अवकाश पाएको एक घण्टा नबित्दै विदेश भ्रमण र काठमाडौं उपत्यका छाड्न रोक लगाउने उच्चस्तरीय जाँचबुझ आयोगको कदमले गम्भीर प्रश्नहरू जन्माएका छन् । आयोगको यो निर्णय ‘जाँचबुझ’ का लागि भनिएको …