पाकिस्तानका गृहमन्त्री नकभी भन्छन्ः दुई आत्मघाती आक्रमणमा अफगान नागरिकको संलग्नता
बुधबार इस्लामाबाद जिल्ला अदालतको मुख्य प्रवेशद्वारमा भएको आत्मघाती बम विस्फोटमा कम्तीमा १२ जनाको मृत्यु भएको थियो भने ३० भन्दा बढी व्यक्ति घाइते भएका थिए। घाइतेहरूमध्ये धेरैको अवस्था गम्भीर छ।