काठमाडौं – भारतले टी–२० सिरिजको चौथो खेलमा अस्ट्रेलियालाई ४८ रनले पराजित गर्दै श्रृंखलामा २–१ को अग्रता कायम गरेको छ। पाँच खेलको शृङ्खलामा पहिलो खेल रद्ध भएको थियो । उत्कृष्ट ब्याटिङ र अनुशासित बलिङ प्रदर्शनको सहायतामा भारतले सहज जित निकाल्न सफल भएको हो। टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको भारतले निर्धारित २० ओभरम ७ विकेट […]