काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भई कैद सजाय भोगिरहेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझी कैदमुक्त भएपछि पार्टीको राष्ट्रिय भेलामा सहभागी भएका छन् । एमालेले काठमाडौंमा आयोजना गरेको राष्ट्रिय भेलामा रायमाझी सहभागी भएका हुन् । उनी गत कात्तिक २६ गते डिल्लीबजार कारागारबाट रिहा भएका थिए । ६५ वर्ष उमेर पूरा भएपछि ज्येष्ठ नागरिकसम्बन्धी […]