न्युयोर्कको म्यानहट्टनमा एक निजी इक्विटी वकिलमाथि अनलाइनमार्फत भेटिएका कम्तीमा छ जना महिलालाई सन् २०२४ को अक्टोबरदेखि २०२५ को मार्चसम्म आफ्नो मिडटाउन अपार्टमेन्टमा यातना दिने, नशालु पदार्थ खुवाउने र बलात्कार गर्ने गरेको आरोप लागेको छ । म्यानहट्टन डिस्ट्रिक्ट एटोर्नी एल्विन ब्रागले यी अभियोगहरु सार्वजनिक ग।रेका थिए । आरोपी रायन हेम्फिलविरुद्ध बिहीबार न्युयोर्क राज्य सर्वोच्च अदालतमा ११६ […]