ओलीको चेतावनी- पार्टीमै रहेर अन्य दललाई मत दिए कारवाही गरिने

काठमाडौँ- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा रहेर अन्य दलका उम्मेदवारलाई मत दिएको प्रमाणित भए सम्बन्धित सदस्यलाई कारवाही गर्ने चेतावनी दिएका छन् । एमालेको बागमती प्रदेश सङ्गठन कमिटीको तेस्रो पूर्ण बैठकलाई शनिबार च्यासलमा सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीमा रहेर अन्य दललाई मत दिने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताएका हुन् । उनले त्यस्तो गतिविधिमा संलग्न भएको […]