चितवनविरुद्ध टस जितेर ब्याटिङमा जनकपुर, प्लेअफको सम्भावना जोगाउन जित्नैपर्ने दबाब

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सले चितवन राइनोजविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ । ६ खेलबाट चार अंकसहित छैटौँ स्थानमा रहेको जनकपुर पराजित भए प्रतियोगिताबाट बाहिरिनेछ । जित हात पारे पनि प्लेअफमा पुग्न उसले अन्य खेलको नतिजा कुर्नुपर्नेछ । पाँच खेलबाट पाँच अंक जोडेको चितवनले जनकपुरपछि कर्णाली […]