पहिले बालेनले नभेट्ने भनेपछि आएनन्, अहिले उनकै भारत भ्रमण तय गरेर फर्किए
१९ कात्तिक, काठमाडौं । गत मेको ११ तारिखमा भारतीय विदेश सचिव विक्रम मिश्रीले नेपाल भ्रमण गर्ने तय भएको थियो । उनले भ्रमणका क्रममा प्रधानमन्त्री बालेन शाहलाई भेट्न चाहे । तर प्रधानमन्त्रीले भेट नदिने निश्चित भएपछि …